नमस्कार,
कहिले कहिँ आवस्यक सल्लाह सुझावको अभाबमा जापानमा नेपाली बिद्यार्थीहरु विसा संबन्दी विभीन्न समस्यामा पर्नुभएको पनि हुनसक्छ | हजुर तथा हजुरको चिनजानका कोही साथी हरु विसा समंदी कुनै समस्यामा हुनु हुन्छ भने सकेसम्म सहयोग गर्ने कोसिस गर्ने छु सम्पर्क गर्नुहोला |
साथै WORKING विसा,BUSINESS विसा , DEPENDENT विसा या कुनै पनि विसाको लागि सहयोगको आवस्यकता परेमा, होस्टेल को आवस्यकता परेमा पनि सम्पर्क गर्नुहोला |

ASIA GROUP