२०१६/०६/११तरिक को दिन ASIA GROUP मा VISA CLUB DAY रमाइलोसंग मनाइयो I लगभग २० जना सदस्यता को उपस्थितमा ५जनालेआफुले गरेको मेहेनत बापत सम्मान स्वोरुप  १०हजर एन बाट ५० हजार एन् सम्म पुरस्कृत भए. तर प्रथम ,दृतिय र तृतीय सतास्यता को अनुपस्थित भएको कारण १२००००एन जपन् को रमाइलो गेमु ,जन्गेम्पोई खेलेर १२ जनालाई १००००एन स्वोरुप पुरस्कृत गरियो. VISA CLUB DAY मा अनुपस्थित भएमा यसरि नै गेमु खेलाउने नियम छ I अरु सदस्य ले पनि आफुले गरेको मेहेनत अनुसार सम्मान स्वोरुप धेरै रकम ले पुरस्कृत गरियो I सदस्य हरु सम्मान भएकोले खुसि हुनुह्भायो I १०तल्ल मा खानपिन को पनि ब्यवोस्था मिलैएको थियो I रमाइलो खानपिन गरेर गेमु खेलेर हसिखुसी बिदाई हुनुभयो I आगामी दिनहरुमा पनि येस्तै कायक्रम हरु गर्ने प्रतिबद्द गर्दै VISA CLUB सदस्य हरुलाई त्यो दिनमा अनिबार्य उपस्थित हुन अनुरोध गर्दछु I