२०१६/५/१४ तारिकको दिन Asia Group मा visa club day एकदम खुसियाली का साथ् सम्पन्न भयो! लगवाग ५० जना मान्छे को सहभागी भएको थियो !
३ तल्ला मा भएको करिब एक घण्टाको क्लास सकेपछि १०तल्ल मा खान पिन् को पनि व्यवस्था मिलाएको थियो ! Clients ले गरेको मिहिनेत स्वरुप १०००० देखि ५०००० सम्मको इनाम पनि वितरण गरेको थियो! Client को खुसियाली लाइ मध्यनजर गर्दै बिंगो गेमु पनि खेलईयो !